Information is intelligence
HomeNewsछोरालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टिनमा

छोरालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टिनमा

- Advertisement -spot_img

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ।

छोरालाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका छन्।

स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री ढकालका छोरालाई कसरी संक्रमण भयो भन्ने खुलिसकेको छैन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु