Information is intelligence
HomeEconomyरिलायन्स लाइफको आइपीओ नेप्सेमा सूचीकृत

रिलायन्स लाइफको आइपीओ नेप्सेमा सूचीकृत

- Advertisement -spot_img

काठमाडौं : रिलायन्स लाइफ इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । मंगलबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०७ रुपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रुपैयाँ ७७ पैसाभित्र रहेर हुनेछ । आरएलआई संकेतमा यसको कारोबार खुला हुनेछ ।  रिलायन्सको २ करोड १० लाख कित्ता सेयर सूचीकृत गरिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु