Information is intelligence
HomeNewsबलात्कार आरोपमा प्रहरी जवान पक्राऊ

बलात्कार आरोपमा प्रहरी जवान पक्राऊ

- Advertisement -spot_img

युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा गौशालाका प्रहरी  जवान उपेन्द्र सिंह पक्राऊ परेका छन् ।  दार्चुला घर भई  हाल महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान सिंहलाई हिरासतमा लिइएको छ ।

२१ वर्षीय युवतीले दिएको किटानीलाई मध्यनजर गर्दै सिंहलाई हिरासतमा लिएको गौशाला प्रहरी कार्यालयका नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले  बताए। बिहिबार बनस्थलीस्थित  आफ्नै घरमा आएर बलत्कार गर्न खोजेको भन्दै पिडित युवतीले किटानी जाहेरी गरेको आधारमा सिंहलाई पक्राऊ गरिएको  डीएसपी बस्नेतले जानकारी दिए।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु