Information is intelligence
HomeEntertainment & Artsसुशान्तको मृत्युले लियो नयाँ मोड, पूर्वप्रेमिका रिया चक्रवर्ती पक्राउ

सुशान्तको मृत्युले लियो नयाँ मोड, पूर्वप्रेमिका रिया चक्रवर्ती पक्राउ

- Advertisement -spot_img

काठमाडौं । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी पूर्व प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छन् । सुशान्तको मृत्युप्रकरणबारे अनुसन्धानका लागि भन्दै नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले उनलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएको छ ।

अभिनेत्री रियाले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको हो । मंगलबार रियाको पनि मेडिकल परीक्षण गरिने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । सुशान्त सिंह राजपूतलाई जुन महिनाको १४ तारिखमा आफ्नै फ्ल्याटमा पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु