Information is intelligence
HomePoliticsकांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

- Advertisement -spot_img

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोनाभाइरस संक्रमण देखिएको छ।  उनको  रिपोर्ट पोजेटिभ आएको उनकै सचिबालयले जानकारी दिएको हो। उनले मंगलबार नै स्वाब परीक्षण गराएका थिए। कोरोना संक्रमण देखिए पछी उनको पुनः स्वब परीक्षण गरिएकाे थियाे।

कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु