Information is intelligence
HomeEconomyनेप्से अनलाइन काराेबार स्थगित

नेप्से अनलाइन काराेबार स्थगित

- Advertisement -spot_img

काठमाडौं : नेप्सेको टीएमएसमा समस्या देखिएको छ । कारोबार व्यस्थापन प्रणालीमा समस्या आएको भन्दै नेप्सेले सेयर कारोबार केही समयका लागि स्थगित गरेको छ । समस्या समाधान भएपछि पुनः कारोबार खुला गरिने नेप्सेको भनाई छ । टीएमएसमा विगतमा पनि बेलाबेला समस्या आउने गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु