Information is intelligence
HomeEconomyजनरल इन्स्योरेन्स कम्पनी ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने

जनरल इन्स्योरेन्स कम्पनी ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने

- Advertisement -spot_img

भदौ २५, काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएकाे छ ।   कम्पनीले बिहीवार नेपाल धितोपत्र बोर्डबाट आईपीओ विक्री गर्न  अनुमति पाएको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गत असार ५ गते बोर्डमा निवेदन दिएको थियो । हाल रू. ७० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्री पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ ।

उक्त कम्पनीको आर्ईपीओ विक्री प्रबन्धकमा कम्पनीले एनआईबिएल एस क्यापिटल रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु