Information is intelligence
HomeEconomyटीएमएसमा समस्या देखिएपछि शेयर काराेबार स्थगित

टीएमएसमा समस्या देखिएपछि शेयर काराेबार स्थगित

- Advertisement -spot_img

काठमाडौं : नेप्सेको टीएमएसमा समस्या आएपछि शेयर कारोबार स्थगित गरिएको छ । नेप्सेका अनुसार समस्या समाधान भएपछि फेरि कारोबार खुला गरिनेछ । पछिल्लो समय टीएमएसमा पटकपटक समस्या देखिएको छ । यसको स्थायी समाधान हुन सकेको छैन ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु