Information is intelligence
HomeInternationalइंग्ल्याण्डसँग अस्ट्रेलिया पराजित

इंग्ल्याण्डसँग अस्ट्रेलिया पराजित

- Advertisement -spot_img

काठमाडौं । वान डे सिरिजको दोश्रो खेलमा अस्ट्रेलिया पराजित भएको छ । इंग्ल्याण्डसँगको खेलमा २४ रनले अस्ट्रेलिया पराजित भएको हो ।

योसँगै अस्ट्रेलिया र इंग्ल्याण्डले एक एक खेल जित्दै सिरिजमा बराबरी गरेका छन् । अब सिरिजको अन्तिम खेल दुबै टिमका लागि महत्वपूर्ण लडाई हुनेछ ।

टस जितेर ब्याटिङ गरेको  इंग्ल्याण्डले निर्धारित ५० ओभरमा २३२ रनको लक्ष्य प्रश्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित ओभर नसकिँदै ४८.४ ओभरमा अल आउट भएर जम्मा २०७ रन मात्र बनाउन सक्यो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु