Information is intelligence
HomeEconomyयुनिक लघुवित्तकाे आईपीओ निष्कासन हुँदै

युनिक लघुवित्तकाे आईपीओ निष्कासन हुँदै

- Advertisement -spot_img

युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ आउने भएको छ । कम्पनीले प्रति शेयर १०० अंकित दरको २ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

हाल लघुवित्तको अधिकृत पूँजी १० करोड रहेको छ भने जारी पूँजी ९ करोड र चुक्ता पूँजी ६ करोड ३० लाख रहेको छ। आईपीओ निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु