Information is intelligence
HomeEconomyसुनको मूल्य फेरी आकासियो

सुनको मूल्य फेरी आकासियो

- Advertisement -spot_img

काठमाडौं : नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सयले बढेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य आज ९६ हजार ९ सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९६ हजार ४ सय कायम गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३२० कायम रहेको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु