Information is intelligence
HomeUncategorizedटीसीएलको दशैं तिहार अफर

टीसीएलको दशैं तिहार अफर

- Advertisement -spot_img

काठमाडौं । टीसीएलले नेपालीहरुको महान चाड दशैं–तिहारलाई लाक्षित गर्दै ‘स्टे सेफ, सेलिब्रेट वेल’ नामको अफर ल्याएको छ । अफरअनुसार टीसीएलको टेलिभिजन, वासिङ मेसिन, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सरजस्ता घरायसी सामग्रीमा २५ प्रतिशतसम्मको क्यासब्याक पाउनुका साथै टीसीएलका एसीमा निःशूल्क इन्स्टलेसनको सुविधा छ ।

कम्पनीका अनुसार कोही फोनपे गरी रकम भुक्तानी पनि गरे थप आकर्षक सुविधा पनि पाइनेछ । फारफिल्ड भ्वाइस एसिस्टेन्ट, डल्बी भिजन, ३ वर्षको वारेन्टीजस्ता विषेशता टीभीमा छ भने वासिङ मेसिनको मोटरलगायत पीसीबी बोर्ड र एसीमा ५ वर्षको वारेन्टी छ । टीसीएलका घरायसी सामाग्रीका नेपालका लागि आधिकारित विक्रेता चौधरी ग्रुपअन्तर्गत् सीजी ईओएल हो ।

12kharisabar

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु