Information is intelligence
HomeEconomyफेरी बढ्यो सुनचाँदीको मुल्य

फेरी बढ्यो सुनचाँदीको मुल्य

- Advertisement -spot_img

काठमान्डौ, मंगलवार पनि सुनको मुल्य वृद्धि भएको छ । आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले बढेको हो । मंगलवार सुनको मुल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको छ भने आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार तोकिएको छ । सोमवार  सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँ थियो ।

आज चाँदीको मुल्य पनि तोला २० रुपैयाँले बढेको छ । सोमवार चाँदी प्रतितोला  १ हजार ३ सय २० रुपैयाँ थियो । आज चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ भएको महासंघले जनकारी दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु