Information is intelligence
HomeNewsभूकम्प आउँदा आत्तिएर झ्यालबाट हामफाल्दा एक जना घाइते

भूकम्प आउँदा आत्तिएर झ्यालबाट हामफाल्दा एक जना घाइते

- Advertisement -spot_img

सुशील सुवेदी, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर आएको ६ रिक्टरको भूकम्पको कारण आत्तिएर झ्यालबाट हामफाल्दा एक जना घाइते भएका छन्। राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रामचन्द्र रायमाझी भूकम्प आउँदा झ्यालबाट हामफाल्दा घाइते भएको इलाका प्रहरी कार्यालय जलविरेले जनाएको छ।

उहाँको ढाडमा समस्या भएको र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको कार्यालयका प्रहरी निरीक्षक हरि भट्टराईले बताउनुभयो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु