Information is intelligence
HomeBusinessमेराे शेयरकाे माेबाइल एप्लिकेशन आज सार्वजनिक गरिँदै।कस्ता हुनेछन् फिचर?

मेराे शेयरकाे माेबाइल एप्लिकेशन आज सार्वजनिक गरिँदै।कस्ता हुनेछन् फिचर?

- Advertisement -spot_img

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आज  मोवाइल एप सार्वजनिक गर्न लागेको छ ।  
सीडीएससीले उक्त एपको आन्तरीक परिक्षण गरि सकेको छ । आन्तरीक परिक्षण सफल भएपछि सर्वसाधारणका लागि पनि त्यो सार्वजनिक गर्न लागिएको हो । आज साँझ पत्रकार सम्मेलन गरि एप्लिकेशन सार्वजनिक गरिने सीडीएससीले दरबार टाईम्सलाई जानकारी गराएकाे छ ।

पहिलो चरणमा एनड्रोईड मोेवाइलमा मात्र यो डाउनलोड गर्न सकिने छ । आईओएस सिस्टमको मोवाइल फोनको लागि पनि एप तयार गरिनेछ ।

हालसम्म मेरो शेयरको सफ्टवयर वेवबेस मात्र रहेको थियो । अब उक्त मोवालइ एप मार्फत पनि मेरो शेयर मार्फत गर्न सकिने काम हरु गर्न सकिने छ ।

बिशेषगरि आईपीओमा आवेदन दिन सकिने, शेयर विक्री पश्चात ट्रान्सफर गर्ने सुविधा यसमा हुने छ ।

अहिले मेरो शेयर सफ्टवयरमा बिभिन्न समस्याहरु देखिएका छन् । तर, मोवाइल एपमा भने त्यस्तो नहुने बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु