Information is intelligence
HomeScience & Technologyमेराे शेयरकाे एप्लिकेशन गुगल प्ले स्टाेरमा ( लिंक सहित )

मेराे शेयरकाे एप्लिकेशन गुगल प्ले स्टाेरमा ( लिंक सहित )

- Advertisement -spot_img

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आज  मोवाइल एप सार्वजनिक गरेकाे छ ।  
सीडीएससीले  आन्तरीक परिक्षण सफल भएपछि सर्वसाधारणका लागि एप सार्वजनिक गरेकाे हाे । हिजाे बुधबार साँझ  एप्लिकेशन सार्वजनिक गरिएकाे सीडीएससीले दरबार टाईम्सलाई जानकारी गराएकाे छ ।

पहिलो चरणमा एनड्रोईड मोेवाइलमा मात्र यो डाउनलोड गर्न सकिने छ । आईओएस सिस्टमको मोवाइल फोनको लागि पनि एप तयार गरिनेछ ।

एन्ड्राेइड माेबाइलमा गुगल प्ले स्टाेरमार्फत एप्लिकेशन डाउनलाेड गर्न सकिनेछ।अहिले बेटा भर्सनमा रहेकाे एप्लिकेशन चाँडै नै फुल भर्सनमा ल्याइने सिडिएससिले जनाएकाे छ ।

हालसम्म मेरो शेयरको सफ्टवयर वेवबेस मात्र रहेको थियो । अब उक्त मोवालइ एप मार्फत पनि मेरो शेयर मार्फत गर्न सकिने काम हरु गर्न सकिने छ ।

विशेषगरि आईपीओमा आवेदन दिन सकिने, शेयर विक्री पश्चात ट्रान्सफर गर्ने सुविधा यसमा हुने छ ।

अहिले मेरो शेयर सफ्टवयरमा बिभिन्न समस्याहरु देखिएका छन् । तर, मोवाइल एपमा भने त्यस्तो नहुने बताइएको छ ।

प्लेस्टोरमा एप्लिकेशन

एप्लिकेशन अहिले सम्म १००० जनाले डाउनलोड गरिसकेका छन् भने यो एपका १३३ प्रयोग कर्ताले यसको बारेमा आफ्नो आफ्नो अनुभव सेयर गरेका छन् । एपको अहिले को रेटिङ ५ मा ३.७ रहेको छ।

एप्लिकेशन डाउनलाेड गर्नका लागि याे लिंकमा जानुहाेला

MeroShare (Beta) – Apps on Google Play
Meroshare is an application developed by CDSC for providing the services that are offered by CDSC to the investors in the Nepalese Capital Market.This app is released in the Beta version and may contain bugs in it. Please check carefully before initiating any transaction from the app and inform CDS…

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु