Information is intelligence
HomePoliticsगौतम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राष्ट्रियसभामा मनोनीत

गौतम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राष्ट्रियसभामा मनोनीत

- Advertisement -spot_img

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ९ख बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का  वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छिन् ।

सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट आज जारी विज्ञप्तिमा जनाइएको छ । कुल ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट सङ्घीय सरकारको सिफारिशमा कम्तीमा एक महिलासहित तीन जनालाई मनोनयन गरिने प्रावधान छ ।रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु