Information is intelligence
HomeNews२४ घन्टामा देशभर १२४६ जनालाई कोरोना संक्रमण, उपत्यकामा ६१८

२४ घन्टामा देशभर १२४६ जनालाई कोरोना संक्रमण, उपत्यकामा ६१८

- Advertisement -spot_img

काठमान्डौ | पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या १२४६ थपिएका छन् ।

उपत्यकामा बिहीबार थप ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ गरी थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कूल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । २४ घण्टा १ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन् भने देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ४२ हजार ९ सय ४९ जना पुगेको छ ।

देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेको छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु