Information is intelligence
HomeSportsसिरी ’ए’ फुटबलको नयाँ सिजन आजबाट सुरु

सिरी ’ए’ फुटबलको नयाँ सिजन आजबाट सुरु

- Advertisement -spot_img

एजेन्सी, । इटालियन सिरी ’ए’ फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । सिरी ए को नयाँ सिजनको पहिलो दिन शनिबार दुई खेल हुनेछ । सिजनको पहिलो खेलमा फियोरेन्टिना र टोरिनो भिड्दै छन् भने दोश्रो खेलमा हेलास भेरोना र रोमा भिड्दै छन् ।

फियोरेन्टिनाको मैदानमा हुने पहिलो खेल नेपाली समय अनुसार पौने १० बजे शुरु हुनेछ । दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने दाउमा छन् । भेरोनाको मैदानमा हुने दोश्रो खेल नेपाली समय अनुसार राति साढे १२ बजे शुरु हुनेछ । साविक विजेता युभेन्ट्सले भने आइतबार साम्पडोरियासँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु