Information is intelligence
HomeInternationalरियल मड्रिडको सिजनको पहिलो खेल आज

रियल मड्रिडको सिजनको पहिलो खेल आज

- Advertisement -spot_img

स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज (आइतबार) विभिन्‍न चार खेल हुँदै छन् । आज हुने खेलमा साबिकको विजेता रियल मड्रिडले सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचाको खेल नेपाली समयअनुसार राति १२:४५ मा सुरु हुनेछ ।

सोसिडाडको घरेलु मैदानमा रियल आजको खेलमा जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छ । साबिक विजेताका हिसाबले पनि आजको खेलमा रियललाई जित्नैपर्ने दबाब छ । यता घरेलु मैदानमा हुने खेलमा सोसिडाड जित निकाल्ने योजनामा हुनेछ ।

आजै हुने अरु खेल:

  • ग्रानाडा र आलाभे
  • रियल बेटिस र  रियल भालाडोलिट
  • हुयस्का र  काडिफ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु