Information is intelligence
HomeEconomyबैंक मर्ज हुने हल्लामात्र , कुनै निर्णय नै भएकाे छैनःसिभिल बैंक

बैंक मर्ज हुने हल्लामात्र , कुनै निर्णय नै भएकाे छैनःसिभिल बैंक

- Advertisement -spot_img

सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने कुनै प्रकारणको निर्णय नभएको स्पष्टिकरण दिएको छ । हिमालयनसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलिएपछि आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको थियो ।स्पष्टीकरणकाे जवाफ दिँदै सिभिल बैंकका  सीईओ गोविन्द गुरुङले नेप्सेलाई जवाफ पेश गर्दै मर्जरमा जानका लागि कुनै पनि निर्णय नभएको र आफूले यस्तो बाहिर नल्याएको पनि बताएका छन् ।

यस्ताे छ सीईओ  गुरूङले नेप्सेलाई पेश गरेकाे जवाफपत्र

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु