Information is intelligence
HomeEconomyसानिमा जनरलले ल्याउँदै ३० कराेडकाे आईपिओ

सानिमा जनरलले ल्याउँदै ३० कराेडकाे आईपिओ

- Advertisement -spot_img

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशन गर्ने भएकाे छ।

कम्पनीले प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने छ।

साेमबार नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले आईपिओ निष्कासन गर्न लागेकाे हाे।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । शेयर निष्काशन गरे पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।

कम्पनीले यसअघिनै एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धका नियुक्त गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु