Information is intelligence
HomeEconomyसमाजकाे आइपीओ सूचीकृत तर काराेबार राेक्का

समाजकाे आइपीओ सूचीकृत तर काराेबार राेक्का

- Advertisement -spot_img

समाज लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण गरिएको छ । कम्पनीकाे २ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकरण भएकाे हाे ।  तर समाज लघुवित्तकाे आइपीओ  अहिले दोस्रो बजारमा कारोबार भने हुने छैन । स्वस्तिक लघुवित्तसँग मर्जमा जाने निर्णय गरेकाले यसको काराेबार राेक्का गरिएकाे हाे ।  मर्जर सम्पन्न भएर एकीकृत कारोबार सुरु भएपछि मात्र नेप्सेमा सेयर कारोबार खुला हुनेछ ।

सोमबार मात्रै समाज लघुवित्त र स्वस्तिक लघुवित्त वित्तले एक आपसमा मर्ज हुने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु