Information is intelligence
HomeEntertainment & Artsनयाँ गीत लिएर आए अर्जुन

नयाँ गीत लिएर आए अर्जुन

- Advertisement -spot_img

बिगत केहि वर्षयता सांगीतिक दुनियाँमा एक पछी अर्को उत्कृष्ट संगीत दिदै आएका गायक तथा संगीतकार  अर्जुन पोखरेलकाे नयाँ गीत बजारमा आएकाे छ । ग्रामीण परिवेश स्थानीय शैलीकाे बाहुल्यता रहेकाे गीत निकै नै उत्कृष्ट रहेकाे छ । “नबोली नबोली” शीर्षक रहेको उक्त गीतमा  शब्द तथा  संगीत अर्जुन पोखरेलकाे रहेको छ भने  नेपाल आइडल सिजन ३ का फर्स्ट रनरअप प्रवीण बेडवाल र गायिका समिक्षा अधिकारीको स्वर गीतमा सुन्न सकिन्छ। गीतको भिडियोलाइ  ग्रामिण परिवेशमा  उत्कृष्ट ढंगले उतारिएको छ | भिडियोमा सुधीर श्रेष्ठ , गरिमा तिमल्सिना र बसन्त अधिकारीको अभिनय देख्न सकिन्छ |

अहिलेका व्यस्त निर्देशक विधान कार्कीको निर्देशन रहेको उक्त गीत को भिडियोलाई छायाँकार उत्सव दाहालले क्यामेरामा कलात्मकढंगाले उतारेका छन् भने सम्पादन बिकाश दाहालको रहेको छ |

उक्त गीत “the divine music” नामक youtube channel मा हेर्न सकिन्छ |

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु