Information is intelligence
HomeSportsआईपीएलमा आज चेन्‍नईसँग खेल्दै दिल्ली, के पर्लान त सन्दीप ?

आईपीएलमा आज चेन्‍नईसँग खेल्दै दिल्ली, के पर्लान त सन्दीप ?

- Advertisement -spot_img

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत आज (शुक्रबार) दिल्ली क्यापिटल्सले आफ्नो दोस्रो खेलमा चेन्‍नई सुपर किंग्ससंग भिड्दै छ। पहिलो खेलमा किंग्स इलेभेन पन्जाबविरुद्ध सुपर ओभरमा जित निकालेको दिल्लीले प्रतियोगिताको दोस्रो खेल्न लागेको हो ।

दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने सम्मिलित टिमले सिजनको दोस्रो खेल खेल्न लागेको हो  ।

आजको खेलमा दुवै टोली जित निकाल्दै आईपीएलमा यो सिजन दोस्रो जित निकाल्ने योजनामा छन् । पहिलो खेलमा साबिक विजेता मुम्बईविरुद्ध जित निकालेको चेन्‍नई दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।

सम्भावित टिम (csk): Shane Watson, Murali Vijay, Faf du Plessis, Ruturaj Gaikwad, MS Dhoni (c&wk), Sam Curran, Kedar Jadhav, Ravindra Jadeja, Piyush Chawla, Deepak Chahar, Lungi Ngidi

सम्भावित टिम(delhi) : Shikhar Dhawan, Prithvi Shaw, Shimron Hetmyer, Shreyas Iyer, Rishabh Pant, Marcus Stoinis, Axar Patel, Ravichandran Ashwin/Amit Mishra, Kagiso Rabada, Anrich Nortje, Mohit Sharma/Avesh Khan

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु