Information is intelligence
HomeEntertainment & Artsवलिउड ड्रग्स प्रकरणःश्रद्दा कपुर बयानका लागि उपस्थित

वलिउड ड्रग्स प्रकरणःश्रद्दा कपुर बयानका लागि उपस्थित

- Advertisement -spot_img

बलिवुड अभिनेत्री श्रद्धा कपुर  ड्रग प्रकरणमा बयानका लागि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को कार्यालय पुगेकी छन् ।श्रद्धा कपुर ड्रग प्रकरणमा ह्वाट्सएप च्याट बाहिरिने अभिनेत्री मध्ये एक हुन् । उनले सुशान्तसँगै ड्रग लिने गरेको खुलासा पछि एनसीबीले बयानका लागि बोलाएको थियो

अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि छानबिनको क्रममा ड्रग कनेक्सनको खुलासा भएपछि अहिले बलिवुडमा ड्रगको कनेक्सनमा एजेन्सीहरु छानबिनमा जुटेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु