Information is intelligence
HomeHealthडा. केसीका समर्थकहरू माइतिघरबाट पक्राउ

डा. केसीका समर्थकहरू माइतिघरबाट पक्राउ

- Advertisement -spot_img

स्वास्थ्य क्षेत्र सुधारका विभिन्न मागहरू राखेर १९ औँ सत्याग्रह गरिरहेका डा. गाेविन्द केसीका समर्थकहरूलाई प्रहरीले माइतिघरबाट पक्राउ गरेकाे छ ।

केसीका मागहरू पूरा गर्न दवाव दिने उद्देश्यले शनिबार राजधानीको माइतीघरमा प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शन गर्न उत्रनसाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

जुम्लाबाट अनसन सुरू गरेका डा.केसी हाल काठमाडाैँमा अनसन बसिरहेका छन् । उनकाे अवस्था झन् झन् बिग्रँदै गएपनि सरकार भने उनका मागहरूप्रति उदासीन देखिएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु