Information is intelligence
HomeNewsपछिल्लो २४ घन्टामा नेपालमा १२०७ जना कोरोना संक्रमित, उपत्यकामा ७२४

पछिल्लो २४ घन्टामा नेपालमा १२०७ जना कोरोना संक्रमित, उपत्यकामा ७२४

- Advertisement -spot_img

पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन ।

काठमाडौं उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका छन् ।  काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

अनि यही समयमा १ हजार १ सय ४७ जना संक्रमित ठिक भएका छन् । योसँगै नेपालमा ५३ हजार १३ जनाले अहिलेसम्म कोरोना जितेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु