Information is intelligence
HomeSportsआईपीएलमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै

आईपीएलमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै

- Advertisement -spot_img

एजेन्सी । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटमा आज (सोमबार) साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन् । सिजनको पहिलो खेल हारबाट सुरु गरेको मुम्बईले दोस्रो खेलमा भने जित निकालेको थियो ।

यता पहिलो खेलमा जित निकालेको बैंगलोर दोस्रो खेलमा भने हार बेहोरेको थियो । मुम्बई र बैंगलोरबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योनजामा छन् ।

सम्भाबित टोलि:Devdutt Padikkal, Aaron Finch, Virat Kohli (c), AB de Villiers, Shivam Dube, Joshua Philippe/Moeen Ali, Isuru Udana/Dale Steyn, Washington Sundar, Navdeep Saini, Umesh Yadav/Mohammed Siraj, Yuzvendra Chahal

सम्भाबित टोलि:Rohit Sharma (c), Quinton de Kock (wk), Suryakumar Yadav, Saurabh Tiwary, Hardik Pandya, Kieron Pollard, Krunal Pandya, Trent Boult, James Pattinson, Rahul Chahar, Jasprit Bumrah

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु