Information is intelligence
HomeEconomyसुनको मूल्य फेरी बढ्यो

सुनको मूल्य फेरी बढ्यो

- Advertisement -spot_img

मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलमा ९ सय रुपैयाँ बढेर मंगलबार ९४ हजार दुई सय रुपैयाँ कारोबार भइरहेको छ।

अघिल्लो साता सुनको मूल्य तोलामा ३१ सय रुपैयाँ घटेको थियो ।

महासंघका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी तोलामा १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु