Information is intelligence
HomeSportsआइपीएलमा दिल्ली क्यापिटल्सको पहिलो हार

आइपीएलमा दिल्ली क्यापिटल्सको पहिलो हार

- Advertisement -spot_img

एजेन्सी । दिल्ली क्यापिटल्सले सुरुवाती दुई खेलमा जित निकाल्दा तेस्रो खेलमा भने पराजित हुन पुग्यो । सनराइजर्स हैदराबादविरुद्धको खेलमा दिल्ली १५ रनले पराजित भएको थियो ।

यता सनराइजर्स हैदराबादको भने यो पहिलो जित हो । सुरुवाती दुई खेल गुमाएको हैदराबादले तेस्रो खेलमा दिल्लीलाई पराजति गर्दै प्रतियोगितामा फर्किएको छ । मध्यम लक्ष्य पाएको दिल्लीका लागि यो खेल गुमाउनु खराब रहेको पुष्टि भएको छ ।

श्रीयस अय्यर कप्तान रहेको टोली दिल्लीले हैदरबादविरुद्ध सुरुवातमै प्रदर्शन गर्न सकेन । तर, यस खेलमा दुवै टोलीलाई जितका लागि निकै नै संघर्ष गर्नुपरेको थियो । खेलको केही समय खेल दुवै पक्षले जित्ने सम्भावना उत्तिकै थियो ।

तर, अन्यमा हैदराबादले खेल आफ्नो पक्षमा पार्‍यो । दिल्लीले खेलका दौरान केही गल्ती पनि गर्‍यो । जसकारण दिल्ली प्रतियोगितामा पहिलो हार व्यहोर्न बाध्य भयो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु