Information is intelligence
HomeNews२६ जना कर्मचारीको माग गर्दै बागमती प्रदेश

२६ जना कर्मचारीको माग गर्दै बागमती प्रदेश

- Advertisement -spot_img

काठमाडौं । वाग्मती प्रदेश सरकारले २६ कर्मचारी मागेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विभिन्न जिल्लामा रहेका आयोजनाहरुका लागि २६ जना इन्जिनियर करारमा माग गरेको हो ।

सूचना अनुसार अधिकृत सातौँ तहको हाइवे उपसमूहका १८ र इन्जिनियर सातौ तहकै बी.एण्ड आर. उपसमूहका ८ सिभिल इन्जिनियर माग गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु