Information is intelligence
HomeEntertainment & Artsनिशान भट्टराईको नयाँ गीत

निशान भट्टराईको नयाँ गीत

- Advertisement -spot_img

लगातार हिट गीत दिँडै आएका गायक निशान भट्टराईको नयाँ म्युजिक भिडियो बजारमा आउने भएको छ।

जुना फिल्म्स्को ब्यानरमा निर्माण भएको चारकोठे मुटु शीर्षक रहेको म्युजिक भिडियोमा गायक निशान भट्टराई तथा गायिका बिन्दु परियारको स्वर रहेको छ भने गीतमा शब्द लेखन तथा सङ्गीत अनिश अधिकारिको रहेको छ।

शुक्रबार बुढासुब्बा डिजिटलको युट्युब मार्फत सार्वजनिक गरिने म्युजिक भिडियोमा कृष्ण परियारको निर्देशन रहेको छ भने बुद्धि तामाङ, सुधिर श्रेष्ठ, कालू राना लगायतका  कलाकारको अभिनय रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु