Information is intelligence
HomeInternationalभारतमा एकै दिन ८६ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

भारतमा एकै दिन ८६ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

- Advertisement -spot_img

काठमाडौं– भारतमा २४ घण्टामा ८६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ८६ हजार ८ सय २१ संक्रमित थपिएका हुन्।

योसँगै भारतमा संक्रमितको संख्या ६३ लाख १२ हजार ५ सय ८५ पुगेको छ। यस्तै, २४ घण्टामा १ हजार १ सय १८ संक्रमितको मृत्यु भएको छ। भारतमा हालसम्म ९८ हजार ६ सय ७८ जनाको मृत्यु भइसकेको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ४० हजार ७ सय ५ छ भने ५२ लाख ७३ हजार २ सय २ जनाको मृत्यु भइसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु