Information is intelligence
HomeSportsरियल मड्रिडको कठिन जित

रियल मड्रिडको कठिन जित

- Advertisement -spot_img

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले संघर्षपूर्ण जित दर्ता गरेको छ।

लिगको तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको रियल मड्रिडले रियल भालाडोलिडलाई १–० ले पराजित गरेको हो। रियलको घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा भाल्लाडोलिडले पहिलो हाफमा बराबरीमा रोकेको थियो । दोस्रो हाफमा रियलले गोल गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि ६५ औँ मिनेटमा विनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु