Information is intelligence
HomeSportsला लिगामा आज बार्सिलोना र सेल्टा भिगो भिड्दै

ला लिगामा आज बार्सिलोना र सेल्टा भिगो भिड्दै

- Advertisement -spot_img

एजेन्सी । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज (बिहीबार) राति विभिन्‍न तीन खेल हुँदै छन् । आज हुने खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्नेछ । सेल्टाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:१५ मा सुरु हुनेछ ।

आजको खेलमा बार्सिलोना जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा यो सिजन बार्सिलोनाले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा भियारियललाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको बार्सिलोनाले दोस्रो खेलमा पनि सहज जित निकाल्ने योजनामा बनाएको छ ।

आजै हुने अर्को खेलमा एथ्लेटिक क्लबले काडिच र अर्को खेलमा सेभियाले लेभान्तेसंग खेल्दै छ खेल नेपाली समय अनुसार राति १०:४५ मा सुरु हुनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु