Information is intelligence
HomeInternationalडोनाल्ड ट्रम्प र उनकी पत्नीलाई कोरोना पुस्टि

डोनाल्ड ट्रम्प र उनकी पत्नीलाई कोरोना पुस्टि

- Advertisement -spot_img

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्थानीय समय अनुसार बिहीवार राति उनमा संक्रमण पुष्टि भएको हो।

ट्रम्पले आफु र आफ्नी पत्नी मलेनियालाई पनि संक्रमण भएको ट्वीटमार्फत जानकारी दिएका थिए। सुरुवातामा चीनियाँ भाइरसको संज्ञा दिएका ट्रम्पले मास्क लगाउन अस्वीकार गरेपनि पछिल्ला दिनमा भने लगाउन राजी भएका थिए। हाल ट्रम्प दम्पती क्वारेन्टाइनमा छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु