Information is intelligence
HomeSportsलिभरपुललाई हराउदै आर्सनलक्वार्टर फाइनलमा

लिभरपुललाई हराउदै आर्सनलक्वार्टर फाइनलमा

- Advertisement -spot_img

कारबाओ कप फुटबलको चौथो चरणमा आर्सनलले लिभरपुललाई हराएको छ ।

बिहीबार राति लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा आर्सनलले ५–४ ले बाजी मार्यो ।

आर्सनलका लागि बर्नड लेनोले दुई पेनाल्टी बचाएका थिए भने जो विलकले विजयी गोल गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु