Information is intelligence
HomeSportsआज मुम्बई र हैदराबाद, चेन्नई र पञ्जाव भिड्दै

आज मुम्बई र हैदराबाद, चेन्नई र पञ्जाव भिड्दै

- Advertisement -spot_img

आईपीएलको १३ औँ सीजनको दोश्रो डबल हेडर आज हुँदैछ ।

दिउँसो मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्द्धा हुँदैछ भने बेलुकी चेन्नई सुपर किंग्स र किंग्स इलेभन पञ्जाव भिड्दै छन् ।

चेन्नई र पञ्जावका लागि यो खेल धेरै नै महत्वपूर्ण मानिएको छ । किनभने दुबै टीमले ४ खेलमा ३ म्याच हारेका छन् । प्वाइन्ट टेबलमा चेन्नई आठौँ र पञ्जाव सातौँ स्थानमा रहेका छन् ।

मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादको खेल आज नेपाली समय अनुसार दिउँसो  ३:४५ बजे र चेन्नई सुपर किंग्स र किंग्स इलेभन पञ्जावको खेल  ७:४५ बजे हुदैछ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु