Information is intelligence
HomeLiterature'परिम' लिएर आउँदै नीलम

‘परिम’ लिएर आउँदै नीलम

- Advertisement -spot_img

मदन पुरस्कार विजेता ‘योगमाया’की लेखक नीलम कार्की निहारिका नयाँ उपन्यासका साथ पाठकसमक्ष आउने भएकी छिन् ।
उनले आफू ‘परिम’ नामक लघु उपन्यासमार्फत पाठकसमक्ष आउन लागेको दरबार टाइम्सलाई जानकारी दिईन।
कोरोना माहामारीभन्दा अगाडि ‘अर्नो हिस्टोरिकल’ उपन्यास लेख्न खोजेको तर कोरोनाले गर्दा त्यसमा बाधा आएपछी लघु उपन्यास लिएर आउन लागेको उनले बताइन् ।

उनले उपन्यासको विषयवस्तुको बारेमा भने केही समयपछी मात्र जानकारी दिने बताएकी छिन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु