Information is intelligence
HomeNewsसाइबर अपराधीलाई भारतबाट काठमाडौँ ल्याइँदै

साइबर अपराधीलाई भारतबाट काठमाडौँ ल्याइँदै

- Advertisement -spot_img

काठमाडौँ – आईटीमा डिग्रि गरेका एक व्यक्तिलाई साइबर अपराधको आरोपमा प्रहरीले भारतबाट ल्याएको छ।

स्रोतका अनुसार प्रहरीले जुम्ला घर भएका पसल रोकायलाई स्थलमार्ग हुँदै झापा ल्याएपछि त्यहाँबाट हवाई मार्गमार्फत काठमाडौँ ल्याउँदै छ। साइबर ठगी लगायत केही घटनामा रोकायको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

रोकायलाई खोज्न नेपाल प्रहरीको एक अनुसन्धान टोली परिचालन गरिएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु