Information is intelligence
HomePoliticsसचिवालय बैठक आज पनि स्थगित

सचिवालय बैठक आज पनि स्थगित

- Advertisement -spot_img

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज (आइतबार)का लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका तीन जना सल्लाहकार, एक स्वकीय सचिव  र ठूलो संख्याका सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएपछि  बैठक स्थगित गरिएको एक सचिवालय सदस्यले जानकारी दिए।

‘आजको लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ’, ती सचिवालय सदस्यले  भने, ‘प्रधानमन्त्री ओलीको सचिवालयका केही सदस्यलाई कोरोना भएपछि प्रधानमन्त्री क्वारेन्टाइनमा बस्नु भएकोले बैठक स्थगित गरिएको छ।’ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु