Information is intelligence
HomePoliticsराष्ट्रपति भण्डारीद्वारा अमेरिकाका राष्ट्रपति ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना

राष्ट्रपति भण्डारीद्वारा अमेरिकाका राष्ट्रपति ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना

- Advertisement -spot_img

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति ड्रम्पलाई पठाएको सन्देशमा कोभिड–१९ को अहिले समय र महामारी नियन्त्रण, त्यसपछि स्वास्थ्य, अर्थतन्त्र र जनताको कल्याणका लागि ठोस कदम आवश्यक भएको बताएकी छिन । राष्ट्रपति भण्डारीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु