Information is intelligence
HomePoliticsप्रदेशसभामा कांग्रेसको तोडफोड (भिडियो सहित)

प्रदेशसभामा कांग्रेसको तोडफोड (भिडियो सहित)

- Advertisement -spot_img

बुटवल, प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले तोडफोड गरेका छन् । प्रमूख प्रतिपक्षी दलका सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका हुन् ।

कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएरहको बेला कांग्रेस सांसदले तोडफोड गरेर र हात हालाहालको स्थिति आएपछि मुख्यमन्त्री शंकर पोखरेल सभाबाट निस्किएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु