Information is intelligence
HomeEntertainment & Artsलाखौं युवाहरुको मनमार्दै काजलले गरिन विवाहको तयारी

लाखौं युवाहरुको मनमार्दै काजलले गरिन विवाहको तयारी

- Advertisement -spot_img

बलिउड अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनी ३५ वर्षको उमेरमा लगनमा बाँधिन लगेकी हुन् ।

उनले आफ्नो इन्स्टाग्राममार्फत आफ्नो जीवनसाथीको टुंगो लागिसकेको र ओक्टोवर ३० मा विवाह बन्धनमा बाँधिन आटेको बताएकी हुन् । उनले भारतीय व्यवसायी गौतम किचलुसँग लगनगाँठो कस्न लागेकी हुन् । उनले आफ्नो इन्स्टाग्राममा भनेकी छिन्,‘विवाहमा परिवार मात्र सामेल हुनेछन् ।’

उनी बलिउडमा ‘सिंघम’बाट स्थापित भएकी थिइन् भने उनले थुप्रै दक्षिण भारतीय फिल्ममा अभिनय गरिसकेकी छिन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु