Information is intelligence
HomeInternationalपोर्चुगल र स्पेनले आज मैत्रीपूर्ण खेल खेल्दै

पोर्चुगल र स्पेनले आज मैत्रीपूर्ण खेल खेल्दै

- Advertisement -spot_img

एजेन्सी । पोर्चुगल र स्पेनले आज (बुधबार) राति मैत्रीपूर्ण खेल खेल्दै छन् । खेल नेपाली समयअनुसार राति साढे १२ बजे स्टाडियो जोसे अल्भालाडेमा हुनेछ ।

यी दुई हेबीवेट्स टोलीले यूएफा नेसनस लिग पूर्ण मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । दुवै टोली २०१८ को विश्वकपपछि पहिलोपटक आमने-सामने हुन लागेका हुन् । रुस विश्वकप २०१८ को समूह चरणमा भेट हुँदा-हुँदै टोली ३-३ को बराबारी खेलेका थिए । पर्चुगलले गत महिना नेसनस लिगको समूह चरणमा क्रोएसिया र स्विडेनलाई पराजित गरेको थियो । यस साता पोर्चुगलले विश्व विजेता फ्रान्सको सामना गर्दै छ ।

यता स्पेनले भने नेसनस लिगको सुरुवाती दुई खेलमा एक खेल जित्दा एक खेल बारबी खेलेको थियो । स्पेनले नेसनस लिगमा अब स्विट्जरजरल्यान्डको सामना गर्दै छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु