Information is intelligence
HomePoliticsमन्त्रिपरिषद् निर्णय: परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति (अन्य निर्णय सहित)

मन्त्रिपरिषद् निर्णय: परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति (अन्य निर्णय सहित)

- Advertisement -spot_img

काठमाडौं । गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सरकारले सार्वजनिक गरेको छ । बुधबार सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्ले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति जनाएको छ ।
यस्ता छन्, पूरा निर्णयहरुः

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु