Information is intelligence
HomeInternationalभारतमा एकै दिन ९ सय ८६ को मृत्यु, १ लाख बढी संक्रमित

भारतमा एकै दिन ९ सय ८६ को मृत्यु, १ लाख बढी संक्रमित

- Advertisement -spot_img

भारतमा बितेको २४ घण्टा ९ सय ८६ जनाको मृत्यु भएको छ । योसंगै मृतकको संख्या १ लाख ४ हजार ५५५ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ ।

यस्तै एकैदिनमा भारतमा थप ७२ हजार ४९ जनाको सो अवधिभर संक्रमण पुष्टि भएको छ । हालसम्म कुल  संक्रमितको संख्या ६७ लाख ५७ हजार १३१ पुगेको छ ।

त्यसैगरी सो अवधिभर ८२ हजार २०३ जना संक्रमण मुक्त भएका छन । हालसम्म ५७ लाख भन्दा बढी रहेको छ । भारतमा हाल ९ लाख  ७ हजार ८८३ एक्टिभ केश रहेका छन ।

पछिल्लो २४ घण्टामा ११ लाख ९९ हजार ८५७ कोरोना परीक्षण भएको छ । हालसम्म कुल ८ करोड २२ लाख ७१ हजार ६५४ जनाको कोरोना परीक्षण भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु