Information is intelligence
HomeSportsचेन्‍नइ सुपर किङ्स १० रनले पराजित

चेन्‍नइ सुपर किङ्स १० रनले पराजित

- Advertisement -spot_img

बुधबार साँझ इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता नाइट राइडर्सले जित निकालेको छ । यूएईमा सम्पन्न उक्त खेलमा कोलकाता नाइट राइडर्सले चेन्‍नइ सुपर किङ्सलाई १० रनले पराजित गरेको हो । यससँगै कोलकाताले तेस्रो जित दर्ता गरेको छ ।

उक्त खेलमा कोलकाताले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्‍नइले २० ओभर ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १६७ रन जोडेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु