Information is intelligence
HomeSportsइङ्ल्यान्ड र वेल्स भिड्दै

इङ्ल्यान्ड र वेल्स भिड्दै

- Advertisement -spot_img

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डले आज (बिहीबार) वेल्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । वेम्ब्ले स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ ।

युईएफए नेसन्स लिगको तयारी गरि रहेको इङ्ल्यान्डले वेल्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । दुवै टोली आजको खेलमा जित निकाल्दै आफू फर्ममा रहेको देखाउन चाहन्छन् ।

नेसन्स लिगअन्तर्गत समूह बीमा रहेको इङ्ल्यान्डले बेल्जियमसँग अक्टोबर ११ तारिखमा प्रतिस्पर्धा गर्न लागेको हो । सोही दिन हुने खेलमा वेल्सले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु